SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ १२:५३ AM · 1 मिनेट पढाइ

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार