SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

रेमिट्यान्सले उछिन्यो नेपालको वार्षिक बजेट, एक वर्षमै भित्रियो साढे २३ खर्ब

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्स (विप्रेषण) ले नेपालको वार्षिक बजेटको आकारलाई उछिनेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकअनुसार एक वर्षमा नेपालमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार