SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

त्रिशूलीमा रसुवाको बाढीको वितण्डा:गल्छीमा पक्की पुलसहित भौतिक संरचनामा व्यापक क्षति (तस्बिरहरू)

रसुवाबाट आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रमा पुग्दा नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले गल्छी आसपासका भौतिक पूर्वाधारसँगै पक्की पुललगायतका संरचनामा व्यापक क्षति पुर्‍याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार