रसुवाको बाढीपीडितको खोज, उद्धार र राहतका लागि काइके गाउँपालिकाले १ लाख सहयोग गर्ने
सुर्खेत । डोल्पाको काइके गाउँपालिकाले रसुवाको टिमुरेमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार