SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि सरकारको निर्णय : उद्धारदेखि पुनर्निर्माणसम्म तत्काल काम अघि बढाउने

सरकारले रसुवा जिल्लाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा गएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि