SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

‘एलनिनो’ले जलविद्युत्, सिँचाइ र समग्र खाद्य सुरक्षामा गम्भीर असर पार्दैछ, पूर्वतयारीमा जुटौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एलनिनोको संकटसँग जुध्न पूर्वतयारीमा लाग्नुपर्ने बताएका छन् ।