त्रिशूली बहुमुखी क्याम्पसको एमबीएस परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायले नुवाकोटको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तहको व्यवसाय अध्ययनमा स्नातकोत्तर (एमबीएस) कार्यक्रमअन्तर्गतको परीक्षा स्थगित गरेको छ।