SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

तिब्बतमा नदी थुनिएको ताल अझै नखुलेपछि भोटेकोसी–त्रिशूलीमा जोखिम उच्च, सर्तकता अपनाउन विभागको आग्रह

काठमाडौं । तिब्बततर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागले चीनतर्फबाट दिउँसो १ः३० बजे प्राप्त सूचनाका आधारमा नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार