SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

रसुवामा बाढीको क्षति कति भयो यकिन छैन, सडक–पुल बग्दा उद्धारमा कठिनाइ

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि कति जनाको मृत्यु भयो र कति जना प्रभावित भए भन्ने यकिन विवरण अझै आउन सकेको छैन। बाढीले सडक तथा पुलसमेत बगाएपछि प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन तथा उद्धार गर्नसमेत कठिनाइ भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार