SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

मलेखुबाट कुरिनटारतर्फ बढ्यो बाढी, खोला किनारका बस्ती सारिँदै : प्रजिअ भन्छिन्– भौतिक क्षति धेरै ठूलो छ

धादिङ । रसुवा बाढी त्रिशुलीमा मिसिएपछि धादिङका तटीय क्षेत्रमा उच्च जोखिम बढेको छ । बाढी मलेखुबाट तलतर्फ बढ्दै कुरिनटार आसपास पुगेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् । उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार