SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

रसुवाको बाढी प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ७ चिकित्सकको टोली पठाइयो

काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्न राष्ट्रिय ट्रमा सेन्टरका ७ जना चिकित्सकको टोली परिचालन गरिएको छ। राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार आवश्यक औषधिसहित ७ जना चिकित्सकलाई बाढी प्रभावित क्षेत्रमा पठाइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार