SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

चितवनमा सवारी आवागमन ठप्प छ, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै छौं : प्रजिअ अर्याल

चितवन । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार