SHARE
कर्पोरेट समाचार · बुधबार १० भौ २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित,करिब ६० घर बगाएको अनुमान

त्रिशूली । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार