आउटसोर्सिङ कम्पनीमाथि कडाइ गर्ने सरकारको तयारी
काठमाडौं। सरकारले आउटसोर्सिङमार्फत हुने श्रमिक व्यवस्थापनलाई व्यवस्थित तथा नियमन गर्न श्रम ऐन संशोधनको तयारी गरेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आउटसोर्सिङ कम्पनीलाई सीमित र व्यवस्थित बनाउँदै श्रमिकको अधिकार संरक्षण गर्ने गरी कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको बताएका छन्।