SHARE
कर्पोरेट समाचार · मङगलबार ९ भौ २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

सुजुकीको चाडपर्व अफरमा १ लाखसम्म नगद छुट र २ लाखसम्म पुरस्कार जित्ने अवसर

काठमाडौं। नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा प्राप्त गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार