SHARE
कर्पोरेट समाचार · मङगलबार ९ भौ २०८३ १०:२० AM · 1 मिनेट पढाइ

नाडा अटो शोमा आकर्षण बनेका चारपाङ्ग्रे सवारीसाधन (तस्बिरहरू)

गाडीहरूको महाकुम्भका रूपमा लिइने नाडा अटो शो २०२६ मा विभिन्न ब्रान्डका चारपाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १८औँ संस्करणको नाडा अटो शोमा नयाँ मोडल, विद्युतीय सवारीसाधन तथा विभिन्न विशेषतासहितका कारले दर्शकको ध्यान तानेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार