SHARE
कर्पोरेट समाचार · मङगलबार ९ भौ २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

सामान्य अंकले घट्यो नेप्से, सामान्य बढ्यो कारोबार

काठमाडाैं । साताको कारोबार मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेपनि यो दिन कारोबार अघिल्लो दिनको तुलनामा केही बढेको छ । यो दिन ४ अर्ब १० करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार