SHARE
कर्पोरेट समाचार · मङगलबार ९ भौ २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

असोज १ मा सुपर मादी हाइड्रोपावरको साधारण सभा, १५ प्रतिशत बोनस शेयर मुख्य एजेन्डा

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार