SHARE
कर्पोरेट समाचार · मङगलबार ९ भौ २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

शक्तिशाली इलेक्ट्रिक एसयूभी ‘एमहिरो–१’ नाडामा शोकेस

काठमाडौं। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा चिनियाँ ब्रान्ड डोङफेङको प्रिमियम विद्युतीय एसयूभी ‘एमहिरो–१’ शोकेस गरेको छ। शक्तिशाली मोटर, अफरोड क्षमता र विलासी डिजाइनलाई मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको एमहिरो–१ लाई इलेक्ट्रिक हमर र मर्सिडिज–बेन्ज जी–क्लाससँग प्रतिस्पर्धा गर्ने मोडलका रूपमा अघि सारिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार