SHARE
कर्पोरेट समाचार · मङगलबार ९ भौ २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

अटोमोबाइलको समग्र इकोसिस्टम हेरेर नीति बनाउनुपर्छ, यति ठूलो अवसरलाई राज्यले उपेक्षा गर्नु हुँदैन : अध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नेपालमा अटोमोबाइल क्षेत्रको विकास र विस्तारका लागि राज्यसँग ठूलो अवसर रहेको बताएका छन्। उनले आयातमा मात्रै सीमित नराखी अटोमोबाइल क्षेत्रलाई स्वदेशमै उत्पादन, एसेम्बलिङ र रोजगारी सिर्जनासँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार