SHARE
कर्पोरेट समाचार · मङगलबार ९ भौ २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा सामान्य गिरावट, कारोबार मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले सस्तिएको हो। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार