SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

डिजिटल गभर्नेन्स, डेटा र अर्थतन्त्रमा केन्द्रित हुँदै ‘डिजिटल नेपाल कन्क्लेभ आयोजना हुँदै

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत् सम्मेलनका रूपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ यसै साता आयोजना हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा पाँचौँ संस्करणको कन्क्लेभ भदौ ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार