SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकले भदौ ३१ गतेलाई डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ । बैंकले साधारणसभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा बोलाएको हो । सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार