SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

एक वर्षमा कञ्चनजङ्घा पुगे एक हजार ३३१ विदेशी पर्यटक

ताप्लेजुङ । ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात गत आर्थिक वर्षमा एक हजार बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार