SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’बाट सम्मानित भएकी छन् । फेसन डिजाइनिङ क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै एभरेस्ट इभेन्टले उनलाई सम्मान गरेको हो । चौलागाईंसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १० जनालाई समारोहमा सम्मान गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार