प्रधान सेनापति सिग्देलद्वारा दुई उपरथी र चार महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले पदोन्नति भएका दुई उपरथी र चार महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली