SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

उद्घाटनको एक महिनापछि आजदेखि नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ । ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारी साधनलाई सोमबारदेखि सुरुङमार्ग प्रयोग गरी आवतजावत गर्न अनुमति दिइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार