अटोमोबाइल क्षेत्रलाई स्थिर र लगानीमैत्री बनाउन दीर्घकालीन नीति आवश्यक छ : अनुप बराल ( अन्तर्वार्ता)
काठमाडाैं । नेपालको अटोमोबाइल क्षेत्र पछिल्लो समय विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, स्वदेशमै सवारीसाधन तथा अटो कम्पोनेन्ट उत्पादनको सुरुवात र नयाँ प्रविधिको प्रवेशसँगै तीव्र रूपान्तरणको चरणमा छ। यही परिवेशमा यस वर्ष १८औं संस्करणको नाडा अटो शो आयोजना हुँदैछ।