SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

एमएडब्लू वृद्धिले नेपाली बजारमा ल्यायो दिपल निभो क्यू ०५, मूल्य ४७ हजारदेखि सुरु

काठमाडौं। एमएडब्लू वृद्धिले चांगानको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘दिपल निभो क्यू ०५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले क्यू ०५ लाई आधुनिक डिजाइन, आरामदायी क्याबिन र उन्नत प्रविधिको संयोजन भएको विद्युतीय एसयूभीका रूपमा बजारमा ल्याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार