SHARE
अर्थ-डबली · सोमबार ८ भौ २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

काठमाडौँ / ई-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ।