SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

सुनको भाउ निरन्तर वृद्धि, तोलामा तीन हजार दुई सय रुपैयाँले बढ्यो 

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य उकालो लागेको छ। अघिल्लो कारोबार दिन (आइतबार) प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएको सुनको भाउ सोमबार पुनः तीन हजार दुई सय रुपैयाँले बढेको हो । त्यसअघि शुक्रबार सुन तोलाको तीन हजार तीन सय रुपैयाँले मूल्य उकाले लागेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार