SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

टेलिकमको ब्रोकर बन्न १० अर्बभन्दा बढी औसत कारोबार चाहिने, सूचीकरणका लागि प्रस्ताव आह्वान

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (स्टक ब्रोकर) सेवा प्रदायकको सूची तयार गर्न प्रस्ताव आह्वान गरेको छ। योग्य ब्रोकर कम्पनीले भदौ ८ गतेदेखि १५ दिनभित्र टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गराउनुपर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार