SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

सानिमा ग्रोथ फण्डका इकाईधनीलाई ५ प्रतिशत प्रतिफल, भदौ १८ गते बुकक्लोज

काठमाडौं । सानिमा ग्रोथ फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीलाई करसहित ५ प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार