SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

विद्युत व्यापारमा खुला पहुँचः कहिलेदेखि होला पूर्ण कार्यान्वयन ?

काठमाडौं । नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै निजी क्षेत्र र ठूला उपभोक्तालाई विद्युत प्रसारण तथा वितरण प्रणालीमा सिधै पहुँच दिने ‘खुला पहुँच’को अवधारणा कार्यान्वयनको दिशामा विद्युत नियमन आयोगले सक्रियता बढाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार