SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डले घोषणा गरे १२ प्रतिशत प्रतिफल

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार