नेपालमा लगानी र व्यापार प्रवर्धन गर्न चेम्बर–एनआरएनए साझेदारी, अग्रवालले भने– ‘कानुन र नियमावलीबीचको विरोधाभास अन्त्य गर्नुपर्छ’
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वभर रहेका नेपाली डायस्पोराको पुँजी, ज्ञान, सीप, प्रविधि, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार