SHARE
कर्पोरेट समाचार · आइबार​ ७ भौ २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार अघि बढिरहेको छ: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढिरहेको आरोप लगाएका छन् । उनले देश अहिले अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको दाबी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार