SHARE
कर्पोरेट समाचार · आइबार​ ७ भौ २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

चोरी निकासीले स्पेयर पाटर्सका व्यवसायमा चुनौति थपिदिएको छ : गणेश प्रसाद भट्टराई( अन्तर्वार्ता)

नेपालको अटोमोबाइल क्षेत्र पछिल्लो समय विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, स्वदेशमै सवारीसाधन तथा अटो कम्पोनेन्ट उत्पादनको सुरुवात र नयाँ प्रविधिको प्रवेशसँगै तीव्र रूपान्तरणको चरणमा छ। यही परिवेशमा यस वर्ष १८औं संस्करणको नाडा अटो शो आयोजना हुँदैछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार