SHARE
कर्पोरेट समाचार · आइबार​ ७ भौ २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

दुई ब्रोकरले बैंकबाट ३ अर्ब ऋण लिएर मार्जिन कर्जा विस्तार गर्ने

काठमाडौं। नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा विस्तार गर्ने उद्देश्यले बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको ऋण लिने प्रक्रिया अघि बढाएका छन् । दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै ऋण लिने बाटो खुलेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार