SHARE
कर्पोरेट समाचार · आइबार​ ७ भौ २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

बञ्चरेडाँडाबासीको पीडा: गाउँ छाडेर डेरामा बस्नुपर्ने अवस्था, मेयर भन्छन्– ‘समाधानका नाममा नाटकबाजी भयो’

काठमाडौं। बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारण स्थानीय बासिन्दा खेतबारीमा काम गर्न नसक्ने र गाउँ नै छाडेर डेरामा बस्नुपर्ने अवस्थामा पुगेका छन् । धादिङको धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यलेले बञ्चरेडाँडामा फोहोरबाट निस्कने लिचड खेतबारीमा पुग्ने, असह्य दुर्गन्ध फैलिने तथा स्वास्थ्य जोखिम बढ्दै गएको बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार