SHARE
कर्पोरेट समाचार · आइबार​ ७ भौ २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

लघुवित्त ऋणीहरूलाई सरकारले ८ वटा साझा बसमार्फत पठायो गृहजिल्ला

काठमाडौं। धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार गृहजिल्ला फर्किएका छन्। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका ऋणी तथा सरकारका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि ऋणीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार