पत्रकारितामाथिको आक्रमण लोकतन्त्रका लागि गम्भीर खतरा : आङ्देम्बे
इटहरी / नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले पत्रकारितामाथिको आक्रमण लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली