SHARE
पर्दाफास · आइबार​ ३१ साउन २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौं आइपुगे

भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भारतीय प्रधानसेनापति सेठ काठमाडौं ओर्लिएको पुष्टि गरेका छन्।