SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ ०२:४८ PM · 1 मिनेट पढाइ

अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ

मुक्तिनाथबाट फर्केर मार्फामा कोसेली स्वरुप मार्फा ब्रान्डको मदिराजन्य पेयपर्दाथ खरिद गर्न चाहेका बैतडीका नरेन्द्र भट्ट (नाम परिवर्तन) यस पटक मार्फा खरिद गर्न पाएनन् ।