SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २२ साउन २०८३ ०१:१३ AM · 1 मिनेट पढाइ

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार