SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ०३:२३ PM · 1 मिनेट पढाइ

प्राथमिक पूँजी बजार सुधारका लागि बोर्डद्वारा श्वेतपत्र सार्वजनि,तीन चरणमा सुधार कार्यान्वयन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३\०८४ को पूँजी बजार नीतिअन्तर्गत प्राथमिक पूँजी बजारमा गुणात्मक सुधार गर्ने उद्देश्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार