SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी रहेकाले सदनमा बारम्बार नउठाउन गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान अझै जारी रहेको बताएका छन्। उनले संवेदनशील विषयलाई बारम्बार उठाएर पीडित परिवारको घाउ कोट्याउने काम नगर्न पनि आग्रह गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार