SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

बीमा कम्पनीले गरे १ खर्ब दाबी भुक्तानी, ५२ अर्ब बढी अझै बाँकी

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ११.३० प्रतिशत बढी हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार