गुमुखोला भ्याकुरे हाइड्रोपावरको ५ लाख कित्ता आईपीओ निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौं । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार