SHARE
कर्पोरेट समाचार · बिहीबार २१ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जना उम्मेदवार छनोट, अन्तर्वार्ता साउन २५ र २६ मा

काठमाडौं। नागरिक लगानी कोष (सीआईटी) को रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार छनोट भएका छन् । खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत आवेदन माग गरिएकोमा छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा पाँच जनालाई अन्तर्वार्ताका लागि छनोट गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार